नेवार समूदायको प्रदर्शनले काठमाडौंको यातायत अस्तव्यस्त

काठमाडौं– सरकारले ल्याएको गुठी विधेयकको विरोधमा गुठीयारहरुले गरेको प्रदर्शनका कारण राजधानीको यातायात व्यवस्था अस्तव्यस्त बनेको छ । आन्दोलनकारीहरु सहरका विभिन्न स्थानबाट जुलुससहित माइतीघर केन्द्रीत हुँदा यातायात प्रभावित भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार माईतीघर मण्डलमा गुठी विधेकको विषयलाई लिएर भइरहेको कार्यक्रमका कारण उक्त स्थान हुँदै गुडने सवारी साधनलाई डाइभर्सन गरेर चलाइएको छ । … Continue reading नेवार समूदायको प्रदर्शनले काठमाडौंको यातायत अस्तव्यस्त